काँग्रेसको बेनी नगरपालिका अधिवेशनमा सहसचिव पदकी कान्छी उम्मेदवार

विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस बेनी नगर अधिवेशन सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा यतिखेर उद्घाटन सत्र चलिरहेको छ । साथसाथै नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता पनि भइरहेको छ । अधिवेशनमा युवा नेताद्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले आ–आफ्नो नेतृत्वमा प्यानल खडा गरेका छन् । कार्की प्यानलबाट सवै भन्दा कान्छी … Continue reading काँग्रेसको बेनी नगरपालिका अधिवेशनमा सहसचिव पदकी कान्छी उम्मेदवार